LISTEN LIVE RADIO

लुम्बिनीका मुख्यमन्त्री चौधरीको प्रमुख राजनीतिक सल्लाहकारमा जानकीलाल बस्नेत नियुक्त



लुम्बिनीका मुख्यमन्त्री चौधरीको प्रमुख राजनीतिक सल्लाहकारमा जानकीलाल बस्नेत नियुक्त

भालुवाङ ७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन ।

नेपाली कांग्रेसका नेता बस्नेतलाई मुख्यमन्त्री चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारको रुपमा बस्नेतलाई नियुक्त गरेका हुन । राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनूसुची–२ बमोजिम भदौ ३१ गते देखी लागू हुनेगरि प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरिएको छ । बस्नेतले आइतबार पदभार समेत ग्रहण गरेका छन । बस्नेतले सहायक मन्त्री सरह सेवा सुविधा पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे