घोराही–लमही सडक खण्डकाे मसोटमा यात्रुबहाक बस दुर्घटना, थप विवरण आउन बाँकी



घोराही–लमही सडक खण्डकाे मसोटमा यात्रुबहाक बस दुर्घटना, थप विवरण आउन बाँकी

दाङ २० चैत्र । दाङमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत मसोटको ओरालोमा आज(शुक्रबार) साँझ साढे ५ बजेतिर बस दुर्घटनामा परेको हो । प्रहरी घटनामा स्थलमा पुगेर उद्दार कार्यमा खटिएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे