तुलसीपुरकाे दमारगउँमा १२ बर्षीया बालिकाको अकस्मात मृत्यु



तुलसीपुरकाे दमारगउँमा १२ बर्षीया बालिकाको अकस्मात मृत्यु

तुलसीपुर २६ पुस । तुलसीपुरकाे दमारगउँमा १२ बर्षकी बालिकाको अकस्मात मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ निबासी १२ बर्षकी जानकी मल्लको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बालिकाले आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे