दाङमा किट अभावमा स्वाव परिक्षणको काम ठप्प



दाङमा किट अभावमा स्वाव परिक्षणको काम ठप्प

दाङ २६ पुस । कोरोना संक्रमण थाहा पाउन गरिने स्वाव परिक्षणको काम दाङमा ठप्प भएको छ । स्वाव परिक्षण हुदै आएको जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले किट सकिएपछि जिल्लामा स्वाव परिक्षण रोकिएको छ । किट अभाव भएपछि प्रतिष्ठानमा तिन दिन यता स्वाव परिक्षण ठप्प भएको छ ।

जिल्लाका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै स्वाव परिक्षण हुदै आएको थियो । किट सकिएर परिक्षण रोकिएपछि नागरिकहरुले अहिले कोरोना परिक्षण गराउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे