लुम्बिनी प्रदेशकाे चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुने गरी अन्त्य हुँदै
दाङ ३१ भदाै । लुम्बिनी प्रदेशकाे चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुनेगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अन्त्य गरेका छन् । विहान बसेकाे प्रदेश सरकारकाे बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुराेध गर्ने निर्णय गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्