लमही-भालुवाङ सडक स्तरोन्नती हुने



लमही-भालुवाङ सडक स्तरोन्नती हुने

भालुवाङ १५ जेठ । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्र अन्तर्गत लमही-भालुवाङ सडक स्तरोन्नी गर्नका लागि संघीय सरकारले बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.रामशरण महतले यस्तो बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे