बेलझुण्डीमा थप एक कोरोना संक्रमितको निधन
तुलसीपुर १४ मंसीर । विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । अस्पताल व्यवस्थापक दोर्ण वलीका अनुसार घोराही १० का ६९ बर्षिया एक महिलाको आईतवार दिउँसो साढे एक बजे निधन भएको छ ।
प्रतिक्रिया दिनुहोस्