सर्वोच्चले सांसद पद खारेज गरेपछि गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री समक्ष राजिनामा पत्र बुझाए



सर्वोच्चले सांसद पद खारेज गरेपछि गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री समक्ष राजिनामा पत्र बुझाए

काठमाण्डौ १३ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् ।

आज सर्वाेच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै लामिछानेले पदबाट राजीनामा दिएका हुन् । अदालतको फैसलामा सांसद पद खारेज भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे