लुम्बिनी प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित



लुम्बिनी प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित

भालुवाङ ५ माघ । लुम्बिनी प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्म चाैधरीले रेशमलाल चाैधरीकाे रिहाइकाे माग गर्दै बिशेष समय लिएर बाेलेपछी सभामुख तुलाराम घर्तिले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

संसमा अाज मुख्यमन्त्रि लिला गिरीले विश्वासकाे मत लिने तयारी छ । नागरिक उन्मकति पार्टिले राेष्ट्रम घेराउकाे याेजना बनाएका थिए । तर, छलफल पछि विशेष समय दिने सहमति भएकाे थियाे ।`रेशम चाैधरी सहित अन्य राजबन्दिहरुकाे निशर्त रिहाइकाे माग हाे´संसदिय दलका नेता चाैधरीले भने-´स‌ंसदबाट अाफ्नाे न्यायकाे अावाज बुलन्द बनाउछाैं ।´ केही बेरमा बस्ने अर्काे बैठकमा मुख्यमन्त्रिले विश्वासकाे मत लिने छन । नागरिक उन्मुक्तिले विश्वासकाे मत भने दिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे