मुख्यमन्त्री केसीद्वारा दर्जनाै कर्मचारीहरू सम्मानित



मुख्यमन्त्री केसीद्वारा दर्जनाै कर्मचारीहरू सम्मानित

भालुवाङ २६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार राप्ती उपत्यका देउखुरी स्थित लुम्बिनी सभाहलमा राजनीतिक सल्लाहकार देखि एक दर्जन बढी कर्मचारीहरू प्रशंसापत्र सहित सम्मान गरेका छन् ।

प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थापना गर्न अमह भुमिका निर्वाह गर्ने र आफुलाई सहयाेग गरेको भन्दै बिदाई भएर जाँदै गर्दा मुख्यमन्त्री केसीले मुख्य राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, मुख्य सचिव डा.दिपक काफ्ले सहित विभिन्न वहदामा रहेका राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशंसापत्र सहित सम्मान गरेका हुन् । मुख्यमन्त्री केसीको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे