बालबालिका हत्या प्रकरण– ६ जना नियन्त्रणमा



बालबालिका हत्या प्रकरण– ६ जना नियन्त्रणमा

 असोज ३१ तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा भएको बालबालिकाको विभत्स हत्याको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

२७ गते हराएका दुई बालबालिका आइतबार दिउँसो मृत अवस्थाम फेला परेपछि प्रहरीले अनुसन्धानका लागि १४÷१५ बर्षका बालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

पक्राउ परेका बालकहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । स्रोतका अनुसार प्रहरी घटनाको नजिक पुगेको र आज साँझसम्म घटनाको बास्तविक पत्ता लाग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे