पहिरोले अवरुद्ध लमही-अमिलिया सडक खण्ड एकतर्फी सुचारु



पहिरोले अवरुद्ध लमही-अमिलिया सडक खण्ड एकतर्फी सुचारु
लमही १ असाेज । पहिरोले अवरुद्ध लमही-अमिलिया सडक खण्ड एकतर्फी सञ्चालनमा आएकाे छ ।  तीन दिन देखिकाे अविरल वर्षातका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियोे ।
लमही नगरपालिकाकाे जेसिभिकाे सहयोगमा एकतर्फी सडक संचालनमा आएकाे हाे । सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका सवारीसाधन संचालनमा आएका छन् ।।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे