केन्यासँगको टी–ट्वान्टी र एकदिवसीय श्रृङ्खलाका लागि नेपालको टिम घोषणा



केन्यासँगको टी–ट्वान्टी र एकदिवसीय श्रृङ्खलाका लागि नेपालको टिम घोषणा

काठमाडौँ, २५ साउन । केन्यासँगको टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलाका लागि नेपालको टिम घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यस्तै ४ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।क्यानले घोषणा गरेको टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पनि हुनुहुन्छ । तर नियमित रहँदै आएका विकेटकिपर विनोद भण्डारी र ब्याट्सम्यान कुशल भुर्तेल भने टिमबाट बाहिरिएका छन् ।

नेपालले आउँदोभदौ ९ गतेदेखि २० गतेसम्म केन्या भ्रमणको क्रममा केन्यासँग ५ खेलको टी–ट्वान्टी र ३ खेलको एकदिवसीय श्रृङ्खला खेल्नेछ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे