आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
काठमाण्डौ ४ साउन । यस वर्षको साउनको पहिलो सोमवार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्