गोरुसिङेमा बसले मोटरसाइकललाई ठक्कर दिदा दाईको मृत्यु, बहिनी घाइते



गोरुसिङेमा बसले मोटरसाइकललाई ठक्कर दिदा दाईको मृत्यु, बहिनी घाइते

दाङ ४ साउन । कपिल वस्तुको गोरुसिङेमा बसले मोटरसाईकललाई ठक्कर दिदा दाईको मृत्यु भएको छ भने बहिनी घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी ३० बर्षका सुशील केसी रहेको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी निरीक्षक सशी शर्माले जानकारी दिनुभयो । घटनामा परेर गम्भिर घाइते हुनुभएका सुशीलको उपचारको क्रममा तौलिया अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे