स्वास्थ्य राज्यमन्त्री विमला लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री निवासमा,स्वास्थ्य परीक्षण गर्ने तयारी



स्वास्थ्य राज्यमन्त्री विमला लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री निवासमा,स्वास्थ्य परीक्षण गर्ने तयारी

दाङ १ असार । प्रेमीको श्रीमती कुटेर प्रहरी नियन्त्रणमा परेकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री निवासमा राखिएको छ । उनलाई गएराति दाङ बाट बुटवल लगिएको थियो ।

प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी पहराका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री कुलबहादुर केसीको निवासमा लगिएको हो । अहिले पनि विमला मुख्यमन्त्री निवासमै छन् । उनले आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे