यस्तो छ, संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )



यस्तो छ, संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )

काठमाडाैँ १० जेठ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि संसदमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ  ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ–

साभार : उज्याेलाे अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे