माैन अवधीमा कांग्रेसले देउखुरीकाे तेलियामा भत्यार लगायाे



माैन अवधीमा कांग्रेसले देउखुरीकाे तेलियामा भत्यार लगायाे

दाङ २८ वैशाख । निर्वाचन अाचार संहिता विपरीत माैन अवधिमा नेपाली कांग्रेसका उम्मेदवारले गाउँमा भत्यार लगाउन थालेका छन । लमही नगरपालिका-९ तेलिया स्थित पुनिराम चाैधरीकाे घरमा कांग्रेसकाे भत्यार लागेकाे स्राेतले वताएकाे छ ।

खसी काटेर मतदाता प्रभावित गर्न भत्यार लगाइएको हाे । यस अघि नेपाली कांग्रेसले जितेकाे वडामा अहिले हार निश्चित जस्तै भएपछी माैन अवधिमा मतदाता प्रभावित गर्न भत्यार लगाउन थालेका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे