कुररीहा थारू समाज संघको अध्यक्षमा : श्यामबहादुर चाैधरी



कुररीहा थारू समाज संघको अध्यक्षमा : श्यामबहादुर चाैधरी
सिसहनियाँ ४ वैशाख । कुररीहा थारू समाज संघको १५ आैं सम्मेलनले श्यामबहादुर चाैधरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । शनिवार राप्ती गाउँपालिका ७ छोट्की सिसहनियाँमा भएको सम्मेलनले चाैधरीलाई अध्यक्षमा सर्वसहमतीले चयन गरेको हो ।
संघको उपाध्यक्षमा पुरनप्रसाद चाैधरी, सचिवमा दयाराम चाैधरी, सहसचिवमा अक्षकुमार चाैधरी, कोषाध्यक्षमा कोपिला चाैधरी र सहकोषाध्यक्षमा तेजी चाैधरी रहेका छन् भने अन्य सदस्यमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे