प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित, आर्को बैठक भोली दिउँसो १ बजे बस्ने



प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित, आर्को बैठक भोली दिउँसो १ बजे बस्ने

काठमाण्डाै १२ फागुन । प्रतिनिधि सभाको आज बिहीवार बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठक बस्दै नबसी स्थगित भएको संसद् सचिवालयले जनाएकाे छ । 

अब अर्को बैठक भोलि शुक्रवार दिउँसो १ बजेका लागि बस्ने तय भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले उज्यालोलाई जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे