देउखुरीको राप्ती गाउँपालिकामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि



देउखुरीको राप्ती गाउँपालिकामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि

भालुवाङ १६ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा कोरोना संक्रमणदर दैनिक रुपमा बढिरहेकाे छ । यसै क्रममा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिसहनियाँ स्वास्थ्य चाैकी र प्रस्तावित भालुवाङ अस्पतालमा ९ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ३ महिला र ३ जना पुरूष गरी कुल ६ जनामा संक्रमण पुष्टि भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे