दाङको तुलसीपुरमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि



दाङको तुलसीपुरमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि

देउखुरी टुडेकर्मी, दाङ ४ कात्तिक  ।

दाङको तुलसीपुरमा आज ९ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा ९ जनामा कोरोना भाइरसको पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।

यससँगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३ सय ९७ पुगेको छ । जसमध्ये २ सय २६ जना कोरोना मुक्त भइसकेका छन् । अब १ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे