प्रेस चौतारी दाङको ९ औँ अधिवेशनबाट अध्यक्षमा इन्द्र डिसी चयन



प्रेस चौतारी दाङको ९ औँ अधिवेशनबाट अध्यक्षमा इन्द्र डिसी चयन

दाङ ५ पुस । प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी चयन भएका छन । चौतारीको सोमवार दाङको घोराहीमा भएको नवौँ अधिबेशनले डिसीको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जस अनुसार उपाध्यक्षमा प्रेमबहादुर राम्जा र समावेशी उपाध्यक्षमा सुुधासुुमन ढकाल, सचिबमा किरण गौतम, सहसचिबमा एकराज भण्डारी र समावेशी सहसचिवमा चन्द्रप्रकाश नेपाली, कोषाध्यक्षमा गोकर्ण पौडेल रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा कमल ओली, निता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्जु रोकामगर, विन्दुु कवर, विरेन्द्र गिरी, अंशु बोहरा, सुुबाश शर्मा, बसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधब कँडेल, अर्जुन परियार, कपिलमणि पोख्रेल, हिमाल विश्वकर्मा, निमराज पोख्रेल, राधा गिरी र उत्तम अधिकारी रहेका छन् ।

अधिबेशनले केन्द्रिय पार्षदमा खुल्ला तर्फ दुर्गालाल केसी, सुर्दशन रिजाल, संगित बस्याल, बसन्त आचार्य, प्रवल रेग्मी, गणेश आचार्य, निमुसंगम घर्ती, भिमार्जुन रेग्मी रहेका छन् । त्यसै गरी महिला तर्फ रञ्जिता शर्मा, दिप्तीशिखा चौधरी, रिता लामा, राधा पौडेल, विणु दहाल, सुशिला सिवाकोटी र विमला केसी रहेका छन् भने प्रदेश पार्षदमा खुल्ला तर्फ ओपेन्द्र बस्नेत, प्रेमविवश घर्ती, विमल योगी, श्याम डाँगी, शिवराज पन्थी, ऋषी यादव, ओमप्रकाश गुप्ता, छवी पुरी, सन्तोष खनाल, सुरक्षा चौधरी, नवीन चौधरी, बालकृष्ण पाण्डे, शिव घर्ती रहेका छन् । भने महिला तर्फ विमला घर्ती, सविता सुनार, मिना विक, किरण जिसी, सुदाना सुनार, मनु डिसी, अमृता भुसाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे