एकिकृत समाजबादी पाटी दाङको तुलसीपुरमा भेला सम्पन्न



एकिकृत समाजबादी पाटी दाङको तुलसीपुरमा भेला सम्पन्न

तुलसीपुर १७ मंसीर । नेकपा एकीकृत समाजबादीका केन्द्रिय उपमहासचिव डाक्टर विजय पौडेलले नयाँ क्रान्तिका साथ आफुहरु अघि बढ्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भएका उपमहासचिव पौडेलले उद्देश्य समृद्धी र लक्ष्य समाजबादका साथ पाटीलाई नयाँ ढङगबाट अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे