दाङमा काँग्रेसको जिल्ला सभापतिका लागि चार जनाको मनोनयन दर्ता



दाङमा काँग्रेसको जिल्ला सभापतिका लागि चार जनाको मनोनयन दर्ता

दाङ, १० मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत दाङमा जिल्ला सभापतिका लागि चार जनाले मनोनयन दर्ता गरेका छन् । शुक्रबार संस्थापन पक्षधरबाट तीन जना र संस्थापन इतरबाट एक जनाले सभापतिका लागि मनोनयन गर्दा गराएका हुन् ।

संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र भुपबहादुर डाँगीले सभापति पदका लागि मनोनयन दर्ता गराएका छन् भने संस्थापन इतरबाट शंकर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे