कांग्रेस दाङ निर्वाचन क्षेत्र नं. १ (क) मा श्रीपत चौधरीको प्यानल विजय



कांग्रेस दाङ निर्वाचन क्षेत्र नं. १ (क) मा श्रीपत चौधरीको प्यानल विजय

देउखुरी ५ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत दाङ क्षेत्र नम्बर १ प्रदेश (क) को सभापतिमा श्रीपत चौधरी फराकिलो मतान्तरले बिजयी भएका छन् । चौधरीले ६६ मतअन्तरले बिजयी भएका छन् ।

चौधरीले २२१ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी ताराबहादुर डिसीले १५५ मत मात्रै प्राप्त गरेका छन् । चौधरीको प्यानलले अत्यधिक मत प्राप्त गरी पुरै प्यानल बिजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे