एक महिना भित्र निर्वाचन गराउन तुलसीपुर खानेपानीलाई उच्च अदालतको आदेश



एक महिना भित्र निर्वाचन गराउन तुलसीपुर खानेपानीलाई उच्च अदालतको आदेश

तुलसीपुर १६ कार्तिक । उच्च अदालत तुलसीपुरले एक महिनाभित्र निर्वाचन गराउन तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नाममा परमादेश आदेश जारी गरेको छ । तर त्यसका लागि संस्थाले साधारणसभा बोलाएर आर्थिक प्रतिवेदन पारित गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे