स्वास्थ्य मन्त्री चौधरीद्धारा भोली भालुवाङ अस्पतालको सेवा सुभारम्भ गरिदै



स्वास्थ्य मन्त्री चौधरीद्धारा भोली भालुवाङ अस्पतालको सेवा सुभारम्भ गरिदै

भालुवाङ ११ कात्तिक । प्रस्तावित भालुवाङ अस्पतालको सेवा शुभारम्भ गर्न लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु आउन लागेका छन् ।

दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीको स्तरउन्नती भई ५० शैयाको प्रस्तावित भालुवाङ अस्पताल बनेपछि मन्त्री चौधरी अस्पतालको सेवा शुभारम्भ गर्न लुम्बिनी प्रदेशको राजधानी भालुवाङ आउन लागेका हुन् ।
अस्पतालमा ल्याव सेवा, ऐक्सरे सेवा, अल्ट्रासाउण्ड र डक्टरी सेवा हुने बताइएको छ । शुक्रवार दिउँसो २ बजे हुने कार्यक्रममा उपस्थितीका लागि सवैमा आयोजकले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे