नेकपा एमालेको दशौं महाधिवेशन बुटवलमा हुने



नेकपा एमालेको दशौं महाधिवेशन बुटवलमा हुने

काठमाडौं १७ असोज । नेकपा एमालेको दशौं महाधिवेशन बुटवलमा हुने भएको छ । आइतबार गोदावरीमा सकिएको पहिलो विधान महाधिवेशनको समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कुनै परिर्वतन भएन भने बुटवलमा महाधिवेशन हुने बताए । नेताहरुका अनुसार बुटवलमा महाधिवेशन गर्ने छलफल भएको छ, तर निर्णय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे