एमालेको विधान महाधिवेशनको सम्पुर्ण तयारी पुरा, देशभरबाट छ हजार प्रतिनिधि सहभागी हुँदै



एमालेको विधान महाधिवेशनको सम्पुर्ण तयारी पुरा, देशभरबाट छ हजार प्रतिनिधि सहभागी हुँदै

काठमाण्डौ, १४ असोज । नेकपा एमालेको भोलि शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ।बिहीवार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे