नेपालमा आज थप १७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु



नेपालमा आज थप १७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं ३० भदौ पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७ सय ६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १ हजार ३सय ३२ जना र ४ हजार ३ सय २० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १ हजार ७ सय ६० जनामा संक्रमण भएको छ ।

यस्तै आज थप १ हजार २ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । थप ७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे