यस्तो छ, अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट (पूर्णपाठ सहित)



यस्तो छ, अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट (पूर्णपाठ सहित)

काठमाडौं २५ भदौ । सरकारले शुक्रबार प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।

नेकपा एमालेको अवरोधकाबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गरेका हुन् ।  अर्थ मन्त्री शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिस्थापन विधेयक ल्याएको बताए । अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

हेर्नुस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे