घोराही– होलेरी सडक खण्डमा पहिरो गएपछि सडक अवरुद्ध, बाटो खुलाउने कार्य जारी



घोराही– होलेरी सडक खण्डमा पहिरो गएपछि सडक अवरुद्ध, बाटो खुलाउने कार्य जारी

घोराही ११ भदाै । गएराती देखि परेको अविरल बर्षाका कारण घोराही – होलेरी सडक खण्ड अवरुद्ध भएको छ ।

शुक्रबार बिहान घोराही उपमहानगरपालिका वडा नं. १३ काभ्रेमा पहिरो गए पछि बाटो रुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । बिहान साढे सात बजेबाट अवरुद्ध भएको बाटो खुलाउने कार्य भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे