राप्ती गाउँपालिकाकाे बराखुट्टीमा नयाँ व्यवस्थापनका साथ राप्ती रेष्टुरेन्ट एण्ड कटेज खुल्याे



राप्ती गाउँपालिकाकाे बराखुट्टीमा नयाँ व्यवस्थापनका साथ राप्ती रेष्टुरेन्ट एण्ड कटेज खुल्याे

भालुवाङ ९ भदाै । लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ-देउखुरीकाे राप्ती गाउँपालिका २ बराखुट्टीमा राप्ती रेष्टुरेन्ट एण्ड कटेज नयाँ व्यवस्थापनका साथ खुलेकाे छ । कटेकाे बुधवार राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले रिबन काटेर उदघाटन गरेका छन् ।

कटेजले चिकेन आइटम, म:म, मटन आइटम, खाजा सेट र नेपाली तथा चाइनीज खाना पाइने सञ्चालक माेहन थापाले जानकारी दिएका छन् । कटेजले ताजा र गुणस्तरीय सेवा दिने बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे