दाङमा १६ सय धरौटी बुझाउन नसकेकर कारागार चलान भएका युवक सात दिन पछि छुटे



दाङमा १६ सय धरौटी बुझाउन नसकेकर कारागार चलान भएका  युवक सात दिन पछि छुटे

घोराही २ भदौ । दाङमा १६ सय धरौटी बुझाउन नसकेकर कारागार चलान भएका युवा छुटेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १० का रुपेश चौधरी सात दिनको कारागार बसाई पछि साउन ३१ गते कारागारबाट छुटेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

गएको साउन २५ गते सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धामा उनलाई १६ सय रुपैयाँ जरिमाना तोकिएको थियो । तोकेको जरिमाना बुझाउन नसके पछि दैनिक ३ सय रुपैयाँ कट्टा हुने गरी उनलाई कारागार चलान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे