अब कोरोनाविरूद्ध खोपको अभाव हुँदैन – प्रधानमन्त्री ओली



अब कोरोनाविरूद्ध खोपको अभाव हुँदैन – प्रधानमन्त्री ओली

काठमाण्डाै  २७ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोपको अभाव नहुने बताए । केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउने क्रम सुरू उनले बताए ।

बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै उहाँले चीनबाट पनि खोप आइरहेको र अमेरिकाबाट पनि भोलि खोप आउने भएकाले अभाव नहुने बताउनु भएको होबताए। बिहान प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका हुन् ।

वीर अस्पतालका प्रमुख डाक्टर जागेश्वर गौतमले कोभिड–१९ महामारीका बाबजुद अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिनुभयो।दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे