सल्यानको शारदा नदीको बीचमा फसेका १२ जना मध्ये दुई जनाको उद्धार



सल्यानको शारदा नदीको बीचमा फसेका १२ जना मध्ये दुई जनाको उद्धार

सल्यान ३ असार । सल्यानको शारदा नदिको बिचमा फसेका १२ जना मध्ये दुई जनाको उद्धार गरिएको छ भने अन्यको पनि उद्धार गर्ने कार्य भईरहेको जिल्ला प्रह्री कार्यालय सल्यानले जनाएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ बरला स्थित धान रोपाईमा गएको उनीहरु बाढि आएपछि अलपत्र परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे