दाङमा एक वडाध्यक्षकाे रहस्यमय मृत्यु



दाङमा एक वडाध्यक्षकाे रहस्यमय मृत्यु

देउखुरी टुडेकर्मी, तुलसीपुर २३ असाेज । दाङमा एक वडाध्यक्षकाे रहस्यमय मृत्यु भएकाे छ । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ।

६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे