ज्योती विकास बैंक तुलसीपुरका प्रमुख केसीको निधन



ज्योती विकास बैंक तुलसीपुरका प्रमुख केसीको निधन

तुलसीपुर १० जेठ । ज्योति विकास बैंक तुलसीपुर शाखा प्रमुख डिल्ली केसी (आयाप) को निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय कसीको कोरोना संक्रमणका कारण मृत्यु भएको उनका आफन्ती राजेन्द्र महताराले बताए ।

२५ दिन अघि कोरोना संक्रमण पुष्टि भएका केसीको काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी कलाकारिता क्षेत्रमा पनि क्रियाशिल थिए । केही म्युजिक भिडियोमा अभियान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे