दाङमा लेनदेन मुद्दाकी फरार महिला डेढ वर्षपछि पक्राउ



दाङमा लेनदेन मुद्दाकी फरार महिला डेढ वर्षपछि पक्राउ

घोराही ८ वैशाख । लेनदेन मुद्दाका फरार महिला पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ बस्ने बर्ष ३१ की धनमाया बुढालाई वैशाख ६ गते दिउँसो ४ः३० बजेको समयमा आफ्नै घरमा लुकिछिपि बसिरहेको अबस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

दाङ देउखुरी जिल्ला अदालतबाट २०७६ कार्तिक ६ गते लेनदेन मुद्दामा फैसला भई २ बर्ष कैद सजाय तोकिएकोमा हाल सम्म फरार उहाँ फरार रहनु भएको थियो । उहाँलाई मंगलवार सम्मानित दाङ देउखुरी जिल्ला अदालतलाई बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे