लमहीका सडकमा थुपारिएकाे गिट्टीले दुर्घटनाको जाेखिम निमत्यायाे



लमहीका सडकमा थुपारिएकाे गिट्टीले दुर्घटनाको जाेखिम निमत्यायाे
लमही ३१ च‌ैत्र । सडक डिभिजन बिभाग कार्यालय दाङले लमही -भालुवाङ सडक खन्डकाे दायाँबायाँ थुपारेकाे गिट्टीका कारण अहिले दुर्घटनाको जाेखिम निम्ताएकाे छ । सडक बिभाग कार्यालय दाङको चरम लापरबाही र बेवास्ताका कारण यस्ते भएको हाे ।  गत महिना पहिला लमही काैडिया सडक खन्डका दायाँबायाँ राखेका गिट्टीले जाेखिम निम्ताएकाे हाे ।
उसले गर्दा अहिले उक्त सडकमा चल्ने साना सवारी साधनहरु अावत जावतमा वढि समस्या भएको छ । जसमा साइकल ,माेटरसाइकल ,स्थानीय हिडडुल गर्ने बटुवा लागि निकै शास्ती भएको छ । हाइवे सडक दायाँबायाँ खालि गरेर उसले गिट्टी , बालुवा राखेर निर्माणकार्य गर्न तर्फ संम्बन्धित निकायले चाँसाे नदिएका कारण अहिले अलपत्र अबस्थामा थुपार्ने कार्य मात्रै गरेकाे छ । सानाे सडक अनि हाइवे राेड पुर्ब -पश्चिमबाट सवारीसाधनहरु अाेहाेरदाेहाेर गर्ने मेन सडक हाे ।
उसैका कारण बढि जसाे त साना सवारीसाधन साइकल , रिक्सा , अटाे , माेटरसाइकल वालाहरु लागि बढी अावस जावत गर्न समस्या भएको छ ।।किन कि साना सडक छ उसैमा साना गाडि देखि लिएर सबै हिड्नु पर्ने बाध्यता छ उसाे त गाडिवालाहरुले हर्न बजार सडक छाेड्न भन्दा सना सवारीसाधन त थुपारेकाे गिट्टी नै चड्नेकाे कुनै पनि बिकल्प नै छैन अति दुर्घटनाको जाेखिम त सिधै हुने नै भयाे ।
साझ ५ वजे पछि त उक्त सडक यति ब्यस्त हुन्छ कि खालि ठाउँ नै हुदैन सडकमा अाफ्नाे सवारीसाधन कहाँ लग्ने त साेहि राखिएको गिट्टीमा हाे चढाउने साेहि कारण अति दुर्घटनाकाे भय भएको छ त सडकमा युपारेकाे गिट्टीका कारण उछिटिट्एर कसै लागि लाग्न अनि अकायमा मृत्यु समेत हुन सक्ने जाेखिम भएकोले संम्न्धित निकायले गिट्टी राख्दै जाने काम पनि गर्ने गर्नु पर्छ तर गिट्टी राखेको झन्डै १ महिना भयाे काम शून्य छ अलपत्र अबस्था रहेकाे छ ।
लमही अर्नहवा माेड देखि लमही १ काैडिया सम्मकाे सडकमा गिट्टी थुपारेकाे छ । यस‌ै बिषयमा बुझ्न छाेज्दा हामिककाे फाेन लागेर पनि रिसिभ गरेनन् । ।थुपारे संग संग कार्य गरिहाल्नु पर्ने अतिअाबश्यक हाे ।दायाँबायाँ अति फाेहरर झारपात उम्मेका कारण सडक मर्मत कार्य गर्न थालिएको बताइन्छ । साेहि बिषयमा केन्द्रीत रहेर गाडी चालक संग प्रतिकृया लिदा उसले त हेर्नुस् तनाबै बनाएकाे छ अाधा घन्टा पुग्ने ठाउमा १ घन्टा समय लाग्ने गरेकाे चालकहरुले बताउने गरेका छन ।
उनीहरुले छिटोभन्दा छिटाे दायाँबायाँकाे थुपार्ने मात्रै अनि काम नगर्ने हाे भने त हामिहरु लागि निकै समस्या भैइरहने भन्दै तत्कालै काम हुनु पर्ने माग पनि गरेका चालक राम लाल चाैधरिले भन्नुभयाे ।कहिले केकाे बाहाना कहिले के काे बाहाना पारेर समय समयमा हामी लाई तनाव दिने गर्दछ सडकले ।गाडिमा मान्छे हुदैन उसाे त तनाव पनि उतिकै झेल्नुपरिरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे