LISTEN LIVE RADIO

नायिका पुजा शर्मा र गीतका गायक सन्तोष बिक्रम खड्गीको भिडियो बजारमा



नायिका पुजा शर्मा र गीतका गायक सन्तोष बिक्रम खड्गीको भिडियो बजारमा

काठमाडाै‌ १७ कार्तिक । साहिल खानको निर्देशन रहेको तिमी बाला बजारमा अाएकाे छ । भिडियोमा नायिका पुजा शर्मा र गीतका गायक सन्तोष बिक्रम खड्गीको अभिनय रहेको छ ।

सार्वजनिक यस गीतमा संगीत निर्मल बिकेको रहेको छ भने उनकै शव्द रहेको छ । सुदिप बरालको छायांकन एवं सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको यस भिडियोको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् ।

निकै मेहनतको साथ निर्माण भएको यो भिडियो उत्कृष्ट बनेको छ । पुजा र सन्तोषको रमाइलो लभस्टोरी भिडियोमा देखाइएको छ ।

हेरौ यो भिडियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे