LISTEN LIVE RADIO

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् बैठक बाेलाए



प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् बैठक बाेलाए

काठमाडौं १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको ती मन्त्रीले बताए ।यही मंगलबार सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे