प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दौरा सुरुवाल लगाएर शपथका लागि शीतल निवास पुगे



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दौरा सुरुवाल लगाएर शपथका लागि शीतल निवास पुगे

काठमाडौं ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।

यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे