लेदोसहितको पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध



लेदोसहितको पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध

लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।

वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ।

सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध भएको छ।

यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे