बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा



बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा

दाङ १४ असार । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बस्नुभएको छ भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उहाँ पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गरेका हु ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे