LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि



लुम्बिनी प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि

देउखुरी टुडेकर्मी, बुटवल २३ असोज ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिन अघि रुघाखोकी लागेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको द्रुत स्वाब परीक्षणमा आज उहाँलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले भने ।

उहाँका अनुसार अहिले सचिवालयका सबै कर्मचारीको कोरोना परीक्षणका तयारी भएको छ । अहिले मन्त्री केसी मन्त्रालयकै निवासस्थित आइसोलेसनमा बसेेेेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे