राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कडेँल पुनः नियुक्त



राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कडेँल पुनः नियुक्त

काठमाण्डौ ६ जेठ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्पराज कडेँल पुनः नियुक्त भएका छन् । गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उपाध्यक्ष कँडेलसहित नियुक्त भएका सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पद तथा गोपनीयताको गराएका छन् । पदभार सम्हाल्दै उपाध्यक्ष कँडेलले ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे