LISTEN LIVE RADIO

घोराही– लमही सडक ५ दिन बन्द हुने



घोराही– लमही सडक ५ दिन बन्द हुने

दाङ २० चैत्र । घोराही लमही सडक ५ दिनका लागि बन्द हुने भएको छ । लमही घोराही सडक खण्डकाे केहि ठाउँमा सडक जिर्ण भएकोले मर्मत सम्भार गर्नु परेकाले बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

उक्त सडक  चैत्र २२ गते बिहान देखि चैत्र २६ गते साँझ ५ बजे सम्म बन्द हुने भएको हो । साथै उक्त सडकमा बस, ट्रक, टिप्पर, ट्रली हेभी सवारी साधनहरु पूर्ण रुपमा  बन्द हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे