LISTEN LIVE RADIO

दाङकाे देउखुरीमा बस्ने भनिएकाे लुम्बिनी प्रदेशको सातौँ अधिवेशन अन्तत बुटवलमा बस्ने निश्चित



दाङकाे देउखुरीमा बस्ने भनिएकाे लुम्बिनी प्रदेशको सातौँ अधिवेशन अन्तत बुटवलमा बस्ने निश्चित

भालुवाङ १३ चैत्र । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन बुटवलमानै बस्ने भएको छ । अधिवेशन स्थायी राजधानी दाङ देउखुरीको राप्ती प्राविधिक शिक्षालयमा बस्ने गरी सरकारले तयारी गरेको भएता पनि अन्ततः बुटवलमा बस्ने भएको हो।

सातौँ अधिवेशनको पहिलो बैठक यहि चैत १८ गते बुधबार दिँउसो १ बजे प्रदेशसभा हल बुटवलमा बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा स्थापनाको २ वर्ष ८ महिना २ दिनपछि असोज २१ गते प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती उपत्यका कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे